१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटिजन्स बैंक टेनिस आइतबारदेखि

अ+ अ-

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला लन टेनिस संघको आयोजनामा पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

बैंकको दसौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका निर्देशक एवं आयोजक संघका अध्यक्ष मनोहरदास मुलले प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गर्ने जानकारी गराए । पुरुष÷महिला सिंगल्स, पुरुष डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ । त्यस्तै भेट्रानतर्फ ३५, ४५ र ५५ वर्षमाथि सिंगल्स/डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा खेल हुने लनटेनिस संघका केन्द्रीय महासचिव समेत रहेका मुलले जानकारी दिए ।

नगद ३ लाख २१ हजार र गिफ्ट ह्याम्पर ६४ हजार गरी प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार रुपैयाँ रहेको छ । पुरुष/महिला सिंगल्स विजेताले ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनलिस्टले ७ हजार ५ सय र क्वाटरफाइनलिस्टले ३ हजार ७ सय ५० नगद पुरस्कार पाउनेछन् । पुरुष डबल्स÷मिक्स डबल्समा पहिलो हुनेले २४ हजार, दोश्रोले १२ हजार तथा सेमिफाइनलिस्टले ६ हजारका दरले नगद पुरस्कार जित्ने छन् । त्यस्तै ३५ र ४५ वर्षमाथि विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् ।

साताव्यापी प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा रहेको कोर्ट र सातदोबाटोस्थित टेनिस कोर्टमा खेलाइनेछ ।

प्रतिक्रिया दिनुहोस