१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीमतीको हत्या गरी फरार राई पक्राउ

अ+ अ-

भक्तपुर । आफ्नै कोठामा श्रीमतीलाई राति कुटपिट गरी हत्या गरेर फरार भएका एक पुरुषलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले आज पक्राउ गरेको छ ।

भोजपुर केराबारी घर भई हाल सूर्य विनायक नगरपालिका–५ कटुञ्जेस्थित डेरामा बस्ने २५ वर्षीय जीवन राईले श्रीमती २५ वर्षीय मन्दिरा राईलाई आइतबार राति कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

राति कुटपिटबाट हत्या गरेपछि आज बिहानै फरार भएका राईलाई प्रहरीले खोजतलासको क्रममा कटुञ्जेस्थित सिदार्थ स्कुल नजिकै आफन्तको कोठामा लुकिछिपी बसेको अवस्थामा आजै पक्राउ गरेको नायब उपरीक्षक पाण्डेले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमान् श्रीमती मदिरा सेवन गरी प्रायःझगडन गरिरहने र गएराति पनि दुवैले मदिरा सेवन गरेको अवस्थामा विवाद भई जीवनले कुटपिट गरेपछि घाइते मन्दिराको धेरै रक्तश्रावका कारण मृत्यु भएको उनको भनाइ छ । प्रहरीले घट्नाबारे थप अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस