काठमाडौँ । प्रदेश लोक सेवा आयोग बागमतीले मन्त्रालय तथा स्थानीय तहका विभिन्ने सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका छैटौँ, सातौँ र आठौँ तहका पदहरूमा आवेदन खुल्ला गरेको छ ।
आयोगले आज(सोमबार) सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानीय तहका लागि माग गरेको हो ।