२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ प्रदेश १ को अध्यक्षमा धमला 

अ+ अ-

विराटनगर । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ प्रदेश १ को अध्यक्षमा रामकुमार धमला निर्वाचित भएका छन् । सुनसरिको इटहरीमा सम्पन्न अधिवेशनबाट धमलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । 

उपाध्यक्षमा जगतप्रसाद मगर, खुमा गुरागाईँ, सचिवमा ओम बहादुर खड्का, कोषाध्यक्षमा पूजा भट्टराई,  सहसचिवमा विमला ओझा र कृष्ण  बजगाईँ निर्विरोध निर्वाचित भएका छन् । 

सदस्यहरूमा क्रमशः रबिनकुमार पोख्रेल,सीता आचार्य, अशोक सिवाकोटी,कुमार प्रसाद दाहाल, सुरेश प्रधान, वीरेन्द्र भट्टराई, इन्दिरा आचार्य, नवराज राई, भूपेन्द्र बस्नेत, सविना मगर, किशोर विष्ट,विशाल राई,  महेश थापा, सन्जित रसाइली, सुजित कुमार ओझा, दिव्या श्रेष्ठ, सावित्री लकाई खड्का, बेचन मण्डल, लक्ष्मीमाया वनेम, प्रसिद्धा पतङ्वा, योगराज लिम्बू , एविन कुमार लिम्बू, बल प्रसाद राई, नारायण राउत, दिपेश विष्ट निर्विरोध निर्वाचित भएका हुन। त्यस्तै , सदस्यहरूमा सुर्य श्रेष्ठ, राजेश बिमली, बालकृष्ण गौतम, विनोद बस्नेत, लभि शाक्य, मनिष सुवेदी, नीराजन केसी, रामप्रसाद ढकाल, पुष्कर निरौला, सस्मित मैनाली, धनकुमार राई, ईश्वरी अधिकारी, मित्रमणी बस्नेत र मीन बहादुर सिवाकोटी निर्विरोध निर्वाचित भएको सङ्घको  केन्द्रीय उपाध्यक्ष तुलसी प्रसाद गुरागाईँले जानकारी दिए। 

अधिवेशनको अध्यक्ष मण्डलले सर्व सहमति नेतृत्व चयन गर्ने प्रयास गरे पनि पदाधिकारीमा पद सङ्ख्या भन्दा बढी मनोनयन दर्ता गरेपछि अधिवेशनको बन्द सत्र ४ घण्टा लम्बिएको थियो ।

त्यस्तै, प्रदेशका १४ वटा जिल्ला कार्यसमितिका अध्यक्ष प्रदेशको १४ जना प्रदेश सदस्य रहने विधानमा व्यवस्था भएको केन्द्रीय महासचिव तथा अधिवेशनका विशिष्ट अतिथि डा. झलक गौतमले जानकारी दिए। प्रदेश नं. १ का विभिन्न जिल्लाका १५० चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू प्रतिनिधि रहेको अधिवेशनमा सहभागी थिए। अधिवेशनको समुद्घाटन समारोहमा पुर्वमन्त्री योगेश भट्टराई प्रमुख अतिथि रहेका थिए।