२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिनपिप्लेमा सडक अवरुद्ध, मुड्खु-ककनी खण्ड पिच गर्न माग

अ+ अ-

काठमाडौँ । मुड्खु–ककनी सडक खण्ड पिच गर्न माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । तिनपिप्लेमा भेला भएर स्थानीयले सवारी साधन आवत -जावतमा मा जाउमा रोक लगाएका छन् ।

स्थानीयको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई समेत तिनपिप्लेबाटै फिर्ता पठाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बल्खु पुलबाट सुन्दरीघाट जाने सडक ग्राभेल गर्ने काम भइरहेकाले उक्त स्थानमा सञ्चालन हुने सवारी साधन पनि प्रभावित भएका छन् ।

ललितपुरको गोदावरी–हरिसिद्धी आवत -जावत गर्ने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल–साना गाउँ–डामाडोल—ग्वार्को हुँदै सञ्चालन गरिएको छ । उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गोदावरी–हरिसिद्धी सडक पिच गर्न माग गर्दै स्थानीयले केही दिन अगाडि सवारी आवागमन बन्द गरेका थिए ।