२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन दबाब

अ+ अ-

काठमाडौँ । यातायात व्यवसायीले छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन प्रदेश सरकारलाई दबाब दिने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो दूरीको भाडा बढाएसँगै छोटो दूरीका सवारी साधनमा पनि भाडा बढाउन व्यवसायीले दबाब दिने भएका हुन् । सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासङ्घका महासचिव भरत नेपालले प्रदेश सरकारले तत्काल छोटो दूरीका सवारीको भाडा बढाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘लामो दूरीको भाडा दर समायोजन भएको छ । अब छोटो दूरीको हकमा प्रदेशले तत्काल भाडा बढाउनुपर्छ । सरकारले हाम्रा मागलाई हल्का रूपमा लिएको छ । हाम्रोजस्तो देशमा इलेक्ट्रिोनिक भेहिकल चलेको छैन । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई बढी प्राथमिकतामा राखेर निर्णय गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन ।’

व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडा नबढाएको भन्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । प्रदेश सरकारले यसअघि बढाएको भाडादरमा व्यवसायीले दुई रुपैयाँ बढी भाडा असुल्दै आएका छन् ।