११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जामा मादक पदार्थ पूर्णरूपमा निषेध

अ+ अ-

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मादक पदार्थ बिक्री वितरण गर्न पूर्ण रूपमा निषेध गरेको छ ।

जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र मर्यादित बनाउनका लागि मादक पदार्थ बिक्री वितरण तथा उपभोगजन्य कार्यलाई पूर्णरूपमा निषेध गरेको जनाएको छ ।

निर्णय अटेर गर्नेलाई कारबाही गरिने प्रशासनको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस