१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावमा एक्लै भिड्न ओलीको निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै चुनावमा लड्ने गरी तयारी गर्न निर्देशन दिएका छन्।

पार्टीको मङ्गलवार बसेको स्थायी समिति बैठकमा ओलीले एमाले एक्लै चुनावमा जाने स्थिति आएको बताए। अध्यक्ष ओलीले विकास र राष्ट्रियताको एजेन्डा लिएर एमाले चुनावमा जानुपर्ने बताए।

बैठकले बहालवाला सांसद र प्रदेशसभाका सदस्यलाई त्यही क्षेत्रबाट फेरि उम्मेदवार बनाउने या नबनाउने, राष्ट्रियसभाका बहालवाला सांसदले चाहना राखे प्रतिनिधिसभामा टिकट दिने कि नदिने र स्थानीय तहमा उम्मेदवारी दिएकाहरूलाई प्रतिनिधिसभा वा प्रदेशसभामा उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा स्थायी कमिटीका सदस्यसँग सुझाव माग गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस