११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्नुपर्छ : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय निर्वाचनपछि जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्ने बेला आएको बताएका छन्।

बुधबार राजधानीमा क्रान्तिकारी फोर्सको घोषणा गर्दै प्रचण्डले यस्तो बताएका हुन्। शासकीय स्वरूप र निर्वाचन प्रणालीमा असहमति जनाउँदै माओवादीले संविधान निर्माणमा भूमिका निर्वाह गरेको भन्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली सच्याउनका निम्ति अर्को आन्दोलन आवश्यक भएको बताए।

‘शासकीय स्वरूप र निर्वाचन प्रणाली मात्रै होइन समाजवादी क्रान्तिका निम्ति जनतालाई अर्को आन्दोलनमा उत्प्रेरित गर्नुपर्नेछ,’ प्रचण्डले भने।

यसका निम्ति क्रान्तिकारी फोर्सले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए। जनवादी क्रान्तिको नेतृत्व आफूले गरेको भन्दै प्रचण्डले समाजवादी क्रान्तिको नेतृत्वका निम्ति युवाहरू तयार हुनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस