१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेसँग क्युवाका राजदूतले गरे शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे र नेपालका लागि क्युवाका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार सभामुख घिमिरे र राजदूत एलेजान्ड्रो सिमानकास मारिनबीच सिंहदरवारमा शिष्टाचार भेट भएको हो ।

भेटमा संसदीय आदान-प्रदान, दुई देशबीचको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको जनाइएको छ।

नेपाल र क्युवाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास सभामुख घिमिरेले व्यक्त गरेका छन् ।

भेटमा सभामुख घिमिरेले क्युवाको संसद्को हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरूलाई शुभकामना दिनुका साथै दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान–प्रदान गर्न नेपाल तयार रहेकोसमेत बताएका छन् ।

राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलो पटक क्युवा-नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरेका छन्।