८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिदेखि नागरिकता वितरण गर्दै मोरङ प्रशासन, ७० हजारसम्म आवेदन ल्याइने अनुमान

अ+ अ-

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका बाबुआमाका सन्तानलाई सोमबार (भोलि)देखि वंशजको नागरिकता दिने भएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता शरदकुमार पोखरेलले आज देखी नागरिकता दिने भनीएतापनि जिप्रकामा सेवाग्राही नआएको तर इलाका प्रशासनबाट नागरिकता वितरण सुरु भइसकेको बताए ।

जिल्ला प्रशासनबाट भोलिदेखि मात्रै नागरिकता वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

नागरिकता लिन चाहिने कागजात र सिफारिसबारे वडाहरूलाई परिपत्र गरी जानकारी गराइएको उनले बताए ।

मोरङमा करिब ७० हजारसम्म वंशजको नागरिकताका लागि आवेदन ल्याइने अनुमान गरिएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस