२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय निजामती सेवा ऐन परामर्शका लागि लोक सेवा पठाइँदै

अ+ अ-

काठमाडौँ । संघीय निजामती सेवा ऐन परामर्श लागि लोक सेवा आयोगमा पठाउन लागिएको छ । मङ्गलवार(भोली) बस्ने मन्त्रिपरिषद् बैठकले परामर्शका लागि लोक सेवा पठाउने स्वीकृति दिन सक्ने उच्च सम्भावना रहेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ । 

लामो समयको छलफल पछि अघि बढेको ऐनको मस्यौदा कानुन र अर्थको राय परामर्शपछि लोक सेवा पठाइन लागेको हो ।

लोक सेवाले आवश्यक परामर्शसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएसँगै सामान्यले मन्त्रिपरिषद्मा पेस गर्ने छ । यसरी पठाएको ऐन मन्त्रिपरिषद् बैठकले सिधै संघीय संसदमा पठाउने निर्णय पनि गर्न सक्ने छ भने विधेयक समितिमा पठाएर त्यसपछि मात्रै संसदमा पेस हुन पनि सक्नेछ । 

केही दिन अघि नै मन्त्रिपरिषदमा पुगेको भनिएको ऐनको मस्यौदामाथि अझै पनि मिलाउने काम भने भइरहेको छ । 

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवा ऐनलाई तत्काल अगाडी बढाउन निर्देशन दिएसँगै उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा गठित सहजीकरण समितिले मस्यौदामाथि तदारुकताका साथ काम अघि बढाएको थियो । सरोकारवाला निकायहरूसहित सम्बन्धित मन्त्रालयका सचिवसमेतसँगको विभिन्न चरणको छलफलपछि तयार पारिएको ऐनको मस्यौदालाई अघि बढाउन मुख्य सचिव बैकुष्ठ अर्याल सक्रिय रूपमा लागेका थिए । 

सम्बन्धित समाचार : संघीय निजामती सेवा ऐन सहमति नजिक, अहिलेसम्मको प्रगति प्रस्तुत गरिँदै 

शासन व्यवस्था परिवर्तन भएको लामो समय भइसक्दासमेत संघीय निजामती सेवा ऐन ल्याउन सकिएको छैन । जसका कारण सिङ्गो सार्वजनिक प्रशासन एक हिसाबले कानूनबिहीनताको अवस्थाबाट गुज्रिरहेको छ । संविधान बनाउन भन्दा कठिन निजामती ऐन बनाई भइरहेको चर्चासमेत निजामती तन्त्रमा हुने गरेको छ । 

सरकारमा बस्नेहरू र प्रमुख राजनीतिक दलहरूले महत्त्व नदिएकै कारण निजामती सेवा ऐन अहिलेसम्म आउन नसकेको प्रष्टै छ ।