२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिजलाई सामाजिक सद्भाव कायम राख्ने पर्वको रुपमा मनाऔँ : मन्त्री देवी

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले यस वर्षको हरितालिका तिजलाई सामाजिक सद्भाव कायम राख्ने गरी मनाउन आग्रह गरेकी छन् । आगामी असोज १ गतेको हरितालिका तिज पर्वलाई मध्यनजर गर्दै उनले तिजको मौलिकता र सामाजिक सद्भावलाई ख्याल गर्दै सो पर्व मनाउन सबै नारीहरुलाई आग्रह गरेकी हुन् ।

शनिवार काठमाडौँमा आयोजित ‘तीज तथा सौन्दर्य सम्मान’ कार्यक्रममा बोल्दै मन्त्री देवीले देश र जनताका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने कार्यलाई असल कार्यको संज्ञा दिँदै त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता पनि औँल्याइन् ।

‘देशका लागि योगदान दिने नारीहरुलाई सम्मान गर्ने असल कार्यलाई निरन्तरता दिनुपर्दछ । यस वर्षको हरितालिका तिज असोज १ गते विशेष रुपले तीजको मौलिकता र सामाजिक सद्भावलाई कायम राखि मनाउन आग्रह गर्दछु’ उनले भनिन्, ‘आगामी तिजले सम्पूर्ण दिदीबहिनीहरुका परिवारमा सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता कायम होस् भन्ने हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । अन्तमा आज नवनारी सम्मानबाट सम्मानित हुनुहुने नौ जना नारीहरुलाई बधाई तथा उहाँहरुको उत्तरोतर प्रगतिको शुभकामना ।’

त्यस अवसरमा मन्त्री देवीले तिजले माइती र चेलीबीचको सम्बन्धलाई अझै आत्मीय बनाउने भएकाले पनि यस पर्वको विशेष महत्त्व रहेको बताए । कार्यक्रममा सामाजिक क्षेत्र योगदान पुर्‍याएका नौ जना नारीहरुलाई सम्मान गरिएको थियो ।