२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट लिग-२ : घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलाको तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो । शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् ।

सार्वजनिक तालिकाअनुसार नेपालले १५ फेब्रुअरीमा नामिबियासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । १७ फेब्रुअरीमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । १९ फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्स भिड्दा २१ फेब्रुअरीमा नेपालले पुनः नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । यस्तै, नेपालले शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सँग २५ फेब्रुअरीमा खेल्नेछ ।