२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई पूर्वसचिव अधिकारी र ढुंगानाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु शंकर प्रसाद अधिकारी र शिशिर कुमार ढुंगानाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा उनीहरुविरुद्ध बिहीबार मुद्दा दायर भएको हो । अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तत्कालीन सचिव एवं नेपाल वायुसेवा निगममा तत्कालीन संचालक समिति अध्यक्ष रहेका बेला भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो ।

यसै गरी ढुङ्गानाले भन्सार विभागमा तत्कालीन महानिर्देशक एवं नेपाल वायुसेवा निगममा तत्कालीन संचालक समिति सदस्य रहेका बेला भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।