७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीद्वारा कीर्तिपुरको मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा मेयर र दुई वडाध्यक्षका उम्मेदवार घोषणा गरेको छ । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा उम्मेदवार घोषणा गरिएको हो ।

माओवादीले प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । ७९ को चुनावमा पनि मेयर भिडेका महर्जन तेस्रो भएका थिए ।

यस्तै, वडा नम्बर १ अध्यक्ष उम्मेदवार अष्टमान महर्जन र ४ अध्यक्ष उम्मेदवार इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने भएको छ ।

मेयरमा उम्मेदवार महर्जनले आफ्नो उम्मेदवारी घोषणा सभामा खादामाला लगाएनन् । दुई वडाध्यक्षको उम्मेदवारले लगाएपछि मेयरको उम्मेदवार महर्जनले चुनाव जितेको दिन जनताको हातको माला लगाउने भन्दै घोषणा सभामा नलगाएका हुन् ।

‘प्रचण्ड’ले नेताहरूलाई जनताको घरघरमा गएर आफ्नो एजेण्डा बताउँदै चुनाव केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए । विभिन्न रिक्त पदका लागि स्थानीय तहको उपनिर्वाचनमा मंसिर १६ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस