काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको फार्मेसी सहायक पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोग कार्यालयले आज एक सूचना जारी गरी स्वास्थ्य सेवाको फार्मेसी सहायक पदको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं.१२०५७-१२०६२/०८०-८१ (खुला समावेशी), स्वास्थ्य सेवा, फार्मेसी समूह, पाँचौँ तह, फार्मेसी सहायक पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा:
यस्तै लोक सेवा आयोगले काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०५६/०८०-८१ (खुला), स्वास्थ्य सेवा, प.हे.न. समूह, पाँचौँ तह, पब्लिक हेल्थ नर्स पदको लिखित नतिजा पनि सार्वजनिक गरेको छ ।
हेर्नुहोस् नतिजा :
