काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षा नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नेपाली सेनाको विभिन्न सेवा तथा पदहरूको लिखित परीक्षा नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाली सेनाको २०८०/०८१ का विज्ञापन नम्बर १०५, १०६, ८३, ८४, (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, उपसमूह र पदहरूको लिखित परीक्षा नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :