१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 गृहमन्त्रीको दाबी : प्रक्रियागत कारणले अध्यादेश रोकिए पनि सदनले स्वीकार गर्ने बनाएर पारित गछौँ

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काँग्रेस र एमाले समीकरण कोही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताएका छन् ।

नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश विकासको लागि स्थिर सरकार बनाएको जिकिर गरे ।

उनले भने, ‘अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन । हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस्, र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्नतिको यात्रामा अघि बढाउनको लागि बनाएका छन् ।’

सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको जिकिर गरे ।

उनले भने, ‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिला भइसकेको छ। तर, हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौँ ।’

उनले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस