२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच सिडिओसहित १० सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १० जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले शुक्रवार विभिन्न जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।

मन्त्रालयले सहसचिवको दरबन्दीमा कार्यरत दुई उपसचिव प्रजिअलाई फिर्ता गरेर सहसचिवहरूलाई नै पठाएको छ । खटनपटनका क्रममा पाँच जना सहसचिवहरूलाई प्रजिअमा पदस्थापन गरिएको छ । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त सूचीअनुसार, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मण ढकाललाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। त्यस्तै, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई पनि गृह तान्दै मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याललाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

यसैगरी, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त्रालयका वेद प्रसाद खरेललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयबाट सहसचिव माधव प्रसाद पोखरेललाई लमजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

त्यस्तै, प्युठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) लाई गृह मन्त्रालयमा ल्याउँदै मन्त्रालयका सहसचिव दिपकराज नेपाललाई प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।