२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ

अ+ अ-

काठमाडौँ । लागु औषध बेचबिखनको आरोपमा एक महिला काठमाडौँबाट पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा जनकपुर घर भइ काठमाडौँ-१५ बस्ने २० वर्षीष मनिषा ठाकुर छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

लागु औषध बेचबिखन गरेको सूचनाका आधारमा उनको कोठामा प्रहरीले खानतलासी गरेको थियो ।

सो क्रममा २१ हजार ५ सय ट्याब्लेट ट्रमाडोल, २६० पिस फेनारगन, २६० पिस डाइजापा र २६० पिस नुर्फिन बरामद भएको प्रहरीले बताएको छ ।

साथै २ लाख २५ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकी ठाकुरविरुद्ध लागु औषधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।