२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रालाई नियमित विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण

अ+ अ-

काठमाडौँ । विद्यालयमा अध्ययनरत बालिकालाई नियमित विद्यालय जानका लागि प्रोत्साहन गर्न बर्दिया जिल्लाको राजापुर नगरपालिकामा आर्थिक अवस्था कमजोर भएका छात्रालाई साइकल वितरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण बालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको हो ।

राजापुर नगरपालिका ९ गोडियानाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत रहेका पाँच जना छात्रा र वडा नं. ८ मा रहेको भेरी माध्यमिक विद्यालयमा अध्ययनरत ९ जना छात्र गरी १४ जना छात्राका लागी साइकल वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत रहेका छात्राको आर्थिक अवस्था न्यून भएका कारण उनीहरूको अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले साइकल वितरण गरिएको हो ।

राजापुर नगरपालिका र मधुवन नगरपालिकाका विद्यालयमा अध्ययनरत ३१ जना छात्रालाई अध्ययनमा रुचि जगाउने उद्देश्यले साइकल वितरण गरिए पछि विद्यालय आउन समस्या भएका छात्राहरू समेत खुसी भएका छन् ।