२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता कार्य स्थगित

अ+ अ-

काठमाडौँ । आगामी कात्तिक १७ गते उपनिर्वाचन तोकिएसँगै मतदाता नामावली दर्ता कार्य स्थगित भएको छ । 

रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेसँगै मतदाता नामावली दर्ता कार्य स्थगित गरेको हो ।

हाल नियमित रूपमा निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी कार्य मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकी हुन् ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ को खण्ड २ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि उक्त निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था छ ।