काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचनामार्फत इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२७६-१७२७७/०८१-८२ (खुला र आ.ज.) नेपाल इञ्जिनियरिंग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :







