२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । गाजामा कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु भएको छ ।  गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा कुपोषणका कारण ३३ जनाको ज्यान गएको जनाएको छ । 

सन् २०२३ मा युद्ध सुरु भएदेखि कुपोषणका कारण अहिलेसम्म ८० बालबालिकासहित एक सय एक जनाको ज्यान गएको खबरमा उल्लेख छ । संयुक्त राष्ट्रसंघका प्रमुखले गाजाको अन्तिम जीवन रेखा भत्किँदै गएको र इजरायलको आक्रमणका क्रममा मानवीय अवस्था तीव्र गतिमा बिग्रँदै गएको बताएपछि यो तथ्यांक आएको हो ।

यसैबीच गाजामा तत्काल युद्ध अन्त्य गर्न बेलायतसहित २७ वटा देशले आह्वान गरेका छन् । उनीहरूले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, खानेकुरा र पानीको खोजीमा रहेकाहरूलाई थोरै थोरै गरेर सहायता वितरण गर्ने र नागरिकहरूको अमानवीय रूपमा हत्या गर्ने कार्य भइरहेको भन्दै त्यसको निन्दा गरेका छन् ।