काठमाडौँ । लोक सेवा आयोगले कृषि सामग्री कम्पनी प्रशासन सेवा तर्फको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
मंगलवार आयोगले एक सूचना जारी गर्दै कृषि सामग्री कम्पनीको प्रशासन सेवाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडको विज्ञपन नम्बर ३९-४०/०८१-८२ (खुला र मधेशी) र विज्ञपन नम्बर४१-४२/०८१-८२ (खुला र महिला) सहायक द्वितीय श्रेणी, प्रशासन र प्राविधिक सेवा, विविध र कृषि समूह, सहायक (कम्प्यूटर) र सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची :










