२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एप्पल र ओपनएआईविरुद्ध मस्कले हाले मुद्दा

अ+ अ-

काठमाडौँ । टेस्ला प्रमुख एवं एक्सका मालिक एलन मस्कले एप्पल र ओपनएआई विरुद्ध अदालतमा मुद्दा हालेका छन्। 

सोमवार टेक्ससको अदालतमा एप्पल र ओपनएआई विरुद्ध ६१ पृष्ठको मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको 

जसमा मस्कले एप्पल र ओपनएआईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा आफ्नो प्रतिस्पर्धा अन्त्य गर्न खोजिरहेको आरोप लगाएका छन्।

मुद्दामा दुई ठूला खेलाडी एप्पल र ओपनएआईले आफ्नो पकड बलियो बनाउन एआई प्रविधि नियन्त्रण गर्ने षड्यन्त्र गरेको उल्लेख छ।

 एआईलाई आफ्नो सबैभन्दा ठूलो राजस्व कमाउने आईफोनका लागि खतरा मानेको र त्यसैले ओपनएआईसँग मिलेर च्याटजीपीटीलाई प्रवर्द्धन गरिरहेको आरोप पनि लगाएका छन्।

मुद्दामा मस्कका दुई कम्पनी एक्स र एक्सएआईले यो अनुचित व्यवहारविरुद्ध आर्थिक क्षतिपूर्ति र अदालती कारबाहीको माग गरेका छन्।

मुद्दामा ओपनएआईले सार्वजनिक हितकारी संस्थाको भूमिका त्याग्दै नाफालाई प्राथमिकता दिएको आरोप पनि लगाइएको छ।

तर ओपनएआईले पनि मस्कविरुद्ध मुद्दा हालेको छ। उसले मस्कले उत्पीडन गरिरहेको आरोप लगाएको छ। एप्पलले भने अहिलेसम्म यस विषयमा प्रतिक्रिया दिएको छैन।