२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सचिवालय बैठक जारी, यी ५ एजेन्डामा केन्द्रित छ छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली ५ एजेण्डामा छलफल गर्नको लागि बैठक बसेको प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि, पार्टी सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियान, हुँदै गरेको पार्टी प्रशिक्षण कार्यक्रम, संगठन सम्बन्धी गतिविधिबारे छलफल हुनेछ।

यस्तै, केन्द्रीय संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार र प्रवास नेपाली सम्पर्क विभागको क्रियाशीलता, प्रदेश इन्चार्ज कार्यसम्पादन, रुपन्देही ३ उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्यांकन विधिबारे पनि छलफल हुनेछ।

विधिमा प्रारम्भिक निर्वाचन कार्यविधि २०८२, वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) आदि र विशेषज्ञहरूलाई आव्हान गर्ने विषयमा पनि छलफल हुने बताए।

यस्तै बैठकमा सांसद डाक्टर चन्दा कार्कीको नेतृत्वमा गठित भिजिट भिसा प्रकरणमा पीडितहरूको सहयोग गर्दा पार्टी नेताको अवाञ्छित संलग्नता भएको भन्ने विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिको प्रतिवेदन पनि समितिले सचिवालयलाई बुझाएको छ।