२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, सिभिल अस्पतालसम्मै पुग्ने गरी अश्रुग्याँस प्रहार

अ+ अ-

काठमाडौँ । प्रहरीले सिभिल अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्ने गरी अश्रुग्याँस प्रहार गरेको छ । केही बेरअघि प्रहरीले लगातार अश्रुग्याँस प्रहार गरेपछि सो क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको हो।

अश्रुग्याँसको प्रहारका कारण नयाँ बानेश्वर वरपरको भीड तितरबितर भएको छ। जेन जेडहरूले नयाँ बानेश्वर क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै गएको छ। यस क्रममा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

यसैबीच, दिउँसो साढे १२ बजेदेखि काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। यद्यपि, कर्फ्यु जारी रहँदा पनि आन्दोलन रोकिएको छैन।

हालसम्म घाइतेहरूको संख्या यकिन भइसकेको छैन।