२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा भएको हिंसा ‘हृदयविदारक’, युवाको ज्यान गएको खबर पीडादायी : भारतीय प्रधानमन्त्री मोदी

अ+ अ-

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा जारी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे गहिरो पीडा व्यक्त गरेका छन्।

हिमाचल प्रदेश र पञ्जाबको भ्रमण सकी फर्किएलगत्तै उनले सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालप्रतिको घटनाक्रमबारे विस्तृत छलफल भएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै प्रधानमन्त्री मोदीले नेपालमा भएको हिंसालाई ‘हृदयविदारक’ भनेका छन्। उनले युवाको ज्यान गएको घटनालाई पीडादायी बताउँदै नेपालप्रतिको भारतको गहिरो चिन्ता र सद्भाव प्रकट गरेका छन्।

उनले भने, “नेपालको स्थिरता, शान्ति र समृद्धि भारतका लागि अत्यन्त महत्वपूर्ण छ।” साथै उनले नेपालका जनतालाई शान्ति–व्यवस्था कायम राख्न संयमता अपनाउन आग्रह गरेका छन्।