२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका घाइतेबीच पुग्दै प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन जेड आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल जाँदै छिन् ।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केही बेरमै वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिने छिन् ।

त्यसपछि उनले आन्दोलनकै क्रममा आगजनीमा परेको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जस्थित प्रहरी वृत्तको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । कोटेश्वरमा भएको आगजनीमा केही प्रहरीको मृत्यु भएको थियो । जेन जेड आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गएको छ भने सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।