२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा नष्ट भएका सरकारी सम्पत्ति पुनर्निर्माण गर्न अर्थमन्त्रीको नेतृत्वमा समिति गठन

अ+ अ-

काठमाडौँ। सरकारले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सम्पत्ति पुनर्निर्माणका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।

‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ नामक उक्त समितिको अध्यक्ष अर्थमन्त्री हुनेछन्। समितिमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्यसचिव र सहरी विकास मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ। सचिव नै समितिको सदस्यसचिवका रूपमा कार्यरत हुनेछन्।

समितिले आन्दोलनबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि कार्ययोजना तयार गरी स्वीकृत गर्ने, आवश्यक बजेट परिचालन गर्ने, नियमित अनुगमन तथा सुपरीवेक्षण गर्ने जिम्मेवारी पाउनेछ। साथै, यसले त्रैमासिक प्रतिवेदन सरकारसमक्ष पेश गर्नुपर्ने आदेशमा उल्लेख छ।

यस प्रयोजनका लागि सरकार, प्रदेश र स्थानीय तहका निकायहरूसँगै स्वदेशी तथा विदेशी दाता, गैरआवासीय नेपाली, अन्तर्राष्ट्रिय संघसंस्था र व्यावसायिक प्रतिष्ठानहरूले प्रदान गर्ने रकम परिचालन गर्न एक कोष गठन गरिनेछ। सो कोषबाट हुने खर्च समितिको स्वीकृतिपछि मात्रै सञ्चालन हुनेछ।

समितिको कार्यकाल एक वर्षको रहनेछ भने आवश्यक परे थप छ महिनासम्म लम्ब्याउन सकिने प्रावधान छ। अवधि पूरा भएपछि समिति स्वतः विघटन हुने र बाँकी रकम संघीय सञ्चित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ।