२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको अभिव्यक्तिप्रति प्रकाश शरणको असन्तुष्टि

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरणले महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।

जेनजी विद्रोहपछि नेतृत्व परिवर्तन गर्ने प्रयासमा रहेका थापाले सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’ले पनि राजनीतिबाट बिदा लिनुपर्ने अभिव्यक्ति दिएका थिए।

विधानको व्यवस्थालाई मध्यनजर राखेर पार्टी एकतालाई बलियो बनाउँदै महाधिवेशन गर्न सभापतिले दिएको भए पनि यस्ता अभिव्यक्तिले पार्टीलाई कमजोर पार्ने उनको भनाइ छ। कुनै पनि माध्यमबाट अर्को नेतृत्व आउनुपर्छ भन्नेमा ज्यादा ध्यान जाँदा पार्टीलाई एकताबद्ध गरेर लाने कुरामा पनि समस्या ल्याएको उनले बताए।

अहिलेको अवस्थामा पार्टीको एकता सबै भन्दा बढी महत्त्वपूर्ण कुरा रहेको उल्लेख गर्दै पार्टी सभापतिले कार्यवाहक तोकेर अबको महाधिवेशनमा सभापति नउठ्ने घोषणा गर्दा पनि नेतृत्वको बहस हुनु उचित नभएको बताए।