काठमाडौँ । १६ जना शाखा अधिकृतको पदस्थापन गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयअन्तर्गत सरुवा भई आएका शाखा अधिकृतहरूको पदस्थापन गरेको हो ।