काठमाडौँ उपत्यकामा ग्यास अभाव हटाउन अन्तरकम्पनी सिलिन्डर साटासाटको व्यवस्था
काठमाडौँ। बाढीका कारण प्रभावित भएको आपूर्ति व्यवस्थापछि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव न्यूनीकरण गर्न सरकारले विशेष व्यवस्था लागू गर्ने निर्णय गरेको छ। अब उपभोक्ताले आफूले प्रयोग गर्दै...