२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड घाइतेलाई वर्गीकरणका लागि प्रशासनले बोलायो

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेन जेड प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा छुट भएकाहरूलाई बोलाएको छ ।

मंसिर ५ गते प्रशासनले “जेन जेड प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२” अनुसार वर्गीकरण सहजीकरण समितिबाट जेन जेड घाइतेहरूको वर्गीकरण सुरु गरेको थियो ।

अधिकांश घाइतेहरू वर्गीकरण भएको भए पनि सो दिन उपस्थित हुन नसकेकाहरूलाई १२ गते दिनको १२ बजे प्रशासनमा बोलाइएको सार्वजनिक सूचनामार्फत जानकारी दिइएको छ ।

घाइतेहरू मध्ये  कोही कसैलाई आवतजावत, हिँडडुलमा कठिनाइ भएको कारण एम्बुलेन्स आवश्यक पर्ने अवस्था भएमा मोबाइल नं. ९८५१३३८३२२ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

यस्तै हालसम्म पनि अस्पतालमा रही उपचाररत घाइतेहरूको हकमा वर्गीकरण समिति प्रत्येक अस्पतालमा पुगेर वर्गीकरण गरिने बताइएको छ ।