२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन प्रयोजनका लागि १२० राजनीतिक दल दर्ता

अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन १ सय २० राजनीतिक दल निर्वाचनमा आयोगमा दर्ता भएका छन् ।

आयोगमा दर्ता भएका १ सय ४३ दलमध्ये १ सय २० वटाले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् । 

२३ दल भने आयोगमा दर्ता भएर पनि निर्वाचनका लागि दर्ता भएनन् । जेन जेड आन्दोलनपछि नयाँ दल दर्ताको निवेदन दिएका ३७ मध्ये २५ दलमात्रै निर्वाचनमा जाने भएका छन् । 

बाँकी १२ वटाले आवश्यक कागजात पुरा नगर्दा दर्ता हुन सकेनन् । निर्वाचन आयोगले मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय तोके पनि नयाँ दल दर्ता प्रक्रियामा रहेकालाई मध्यनजर गर्दै आजसम्मका लागि दल दर्ता गर्न सकिने समय लम्ब्याएको थियो । तर ४ दिनसम्म पनि १२ दलले कागजात नपुर्‍याएपछि निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।