२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हतियार र विस्फोटक पदार्थसहित भारतको मणिपुरबाट ११ जना पक्राउ

अ+ अ-

काठमाडौँ । भारतीय सेना र आसाम राइफल्सले भारतको मणिपुरबाट हतियार र विस्फोटक पदार्थसहित ११ जनालाई पक्राउ गरेको छ ।

राइफल्सले स्थानीय प्रहरीसँग मिलेर राज्यका विभिन्न क्षेत्रमा एक हप्ता लामो संयुक्त अभियानमा ११ जना उग्रवादी कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट सेनाले ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ बरामद गरेको बीबीसीले जनाएको छ ।

भारतीय सेनाका मणिपुर जनसम्पर्क अधिकारी अमित शुक्लाले भने, ‘गोप्य सूचनाको आधारमा नोभेम्बर २३ देखि २८ सम्म भारतीय सेना र आसाम राइफल्सले मणिपुर प्रहरीसँग मिलेर काँचीपुर, सैकुल, थौबल, काङपोक्पी, तेङ्ग्नौपाल, इम्फाल पूर्व र इम्फाल पश्चिम जिल्लाहरूमा संयुक्त अपरेशन सुरू गरेका थिए। अपरेशनका क्रममा ११ कार्यकर्तालाई पक्राउ गरिएको हो।’

सेनाले पक्राउ परेका व्यक्तिहरूबाट राइफल र पेस्तोल,विस्फोटक पदार्थ, अवैध सामान र अन्य धेरै सामानहरूसहित १४ वटा हतियार बरामद गरेको जनाइएको छ ।