२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सिडिओसहित दुई उपसचिवको सरुवा, गृहको सूचना अधिकारीमा आचार्य

अ+ अ-

काठमाडौँ । एक जना प्रमुख जिल्ला अधिकारीसहित दुई उपसचिवको सरुवा गरिएको छ। गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीलाई मन्त्रालयमा फिर्ता बोलाउँदै मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव रवीन्द्र आचार्यलाई म्याग्दीको प्रजिअको जिम्मेवारी दिएर पठाएको हो।

तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव रहेका तिवारी भिजिट भिसा प्रकरण सतहमा आएपछि म्याग्दीको प्रजिअमा गएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित आधा दर्जनभन्दा बढी व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै मन्त्री लेखकको टिमका अधिकारीहरूमाथि अनुसन्धान जारी रहेको जनाएपछि तिवारीलाई फिर्ता गरिएको गृह प्रशासन स्रोतले जानकारी दिएको छ।

आचार्यलाई प्रजिअ बनाई पठाइएसँगै मन्त्रालयकै उपसचिव रमा आचार्य (सुवेदी)लाई गृह सूचना अधिकारीको जिम्मेवारी दिइएको छ ।