२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शहरी विकास मन्त्री घिसिङले गरे निर्माणाधीन भरतपुर सिटी हलको निरीक्षण

अ+ अ-

काठमाडौँ । शहरी विकास मन्त्री कुलमान घिसिङले भरतपुर चितवनस्थित निर्माणाधीन भरतपुर सिटी हलको शुक्रबार साँझ निरीक्षण गरेका छन् ।

२०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटी हल निर्माण कार्य सुस्त भएको पाइएपछि निर्माणाधीन हलको निरीक्षण गरेका हुन् ।

हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सिटी हलको रुफ (छाना)को डिजाइनमा समस्या आएका कारण निर्माण कार्य करिब डेढ वर्ष अवरुद्ध भएको थियो । हाल रुफ (छाना)को संशोधित डिजाइन स्वीकृत भइसकेपछि निर्माण कार्य सुचारु भएको छ ।

निर्माण कार्यको समयावधि संशोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ । निर्माण सम्झौता  ८७ करोड ८८ लाख रहेको सिटी हलमा २ हजार जना क्षमताको मुख्य हल र ३०० क्षमताको सहायक हल सहित ७ वटा ब्लक रहनेछन् ।

मन्त्री घिसिङले मुख्य रूपमा रुफ संरचनाको डिजाइनमा भएको त्रुटिका कारण ढिला भएको पाइएको बताए । उनले सिटी हलको रुफ (छाना) संरचनाको निर्माण सँगसँगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिए ।