काठमाडौँ । लोक सेवा आयोगले इलेक्ट्रिसियन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै इलेक्ट्रिसियन पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०६४/०८१-८२ (महिला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स.उपसमूह, रा.प.अनं.द्वितीय श्रेणी, इलेक्ट्रिसियन पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०६०-१२०६३/०८१-८२ (खुला तथा समावेशी), इञ्जि। सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.द्वितीय श्रेणी, मेकानिक्स पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२०५९/०८१-८२ (आ.प्र.), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.द्वितीय श्रेणी, मेकानिक्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








