२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा फरार मध्ये करिब १० हजार कैदी बन्दी पक्राउ, साढे ४ हजार बढी कारागार बाहिरै

अ+ अ-

काठमाडौँ। जेन जेड आन्दोलनमा कारागारबाट फरार भएका मध्ये करिब १० हजार कैदी बन्दीहरू पक्राउ परेका छन् ।

आन्दोलनको क्रममा कारागारमा तोडफोड र आगजनी गरेर फरार भएका १४ हजार ५४० मध्ये ९ हजार ९६० कैदी बन्दीलाई पक्राउ गरेर पुनः कारागारमा ल्याइएको छ ।

अझै पनि ४ हजार ५८० कैदी बन्दीहरू भने कारागार बाहिरै छन् । फरार कैदी बन्दी खोज्न विशेष अपरेसन सुरु गरिएको नेपाल प्रहरीले बताएको छ ।

फरार मध्ये केही विदेशी कैदी बन्दीहरू छन् । धेरैजसो भारतका रहेकाले उनीहरू फरार भएर भारत पुगिसकेको आशंका गरिएको छ । केही कैदी बन्दीहरू भने लुकिछिपी बसेकाले उनीहरूलाई पक्राउ गर्न विशेष अभियान चलाइएको छ । फरार कैदी बन्दीहरू विदेश नभाग्नका लागि उनीहरूलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।