२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गर्‍यो : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको बताएका छन् ।

काठमाडौँमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘प्रचण्ड’ले यस्तो बताएका हुन ।

उनले भने, ‘जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्व, समाजका सबै स्थापित संघसंस्था र प्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गर्‍यो भने अर्को तिर नयाँ संकल्पन गर्ने या इतिहासको मञ्चबाट पन्छिन पनि त्यसले प्रश्न चिह्न खडा गरिदियो ।’

सबैले आ-आफ्नो कमजोरी कहाँनेर भयो, त्यसालाई कसरी सच्याउने ? भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।

जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्ने वा इतिहासमा अब आफ्नो औचित्य सकियो भनेर पन्छिने बेला आएको उनले बताएका छन् ।