२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ कर्मचारी सुनसहित पक्राउ

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सरसफाइ कर्मचारी सुनसहित पक्राउ परेका छन्। विमानस्थल परिसरमा नियमित सरसफाइका क्रममा संलग्न उक्त व्यक्तिलाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा सुन फेला परेको हो।

विमानस्थल स्रोतका अनुसार मंगलबार बिहान करिब ७:२३ बजे डस्टबिनबाट फोहोर संकलन गर्दै गरेका बेला उनलाई रोकी जाँच गरिएको थियो। स्क्रिनिङ प्रक्रियामा उनको साथबाट करिब ४.४ ग्राम सुन बरामद भएको जनाइएको छ।

नियन्त्रणमा परेका व्यक्ति डिकबहादुर राउत रहेको र उनी सुनगाभा सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थलमा सरसफाइ कार्यका लागि खटिएका कर्मचारी भएको पुष्टि भएको छ। फोहोरसँगै डस्टबिनको प्लास्टिक उठाउने क्रममा शंका उत्पन्न भएपछि सुरक्षा निकायले जाँच अघि बढाएको बताइएको छ।

बरामद सुनसहित उनलाई आवश्यक अनुसन्धानका लागि विमानस्थलस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको थियो। प्रारम्भिक प्रक्रिया पूरा भएपछि राउतलाई तारेखमा छोडिएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।