२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटमा निर्वाचन तयारीको स्थलगत अनुगमन, गृहमन्त्री र गृहसचिवद्वारा निष्पक्ष निर्वाचनको प्रतिबद्धता

अ+ अ-

नुवाकोट । निर्वाचन तयारीसम्बन्धी विषयमा स्थलगत निरीक्षण तथा अनुगमनका लागि गृहमन्त्री ओम प्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहितको टोली नुवाकोट पुगेको छ।

टोलीले सो क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुगमन तथा छलफल गरेको छ। छलफलमा जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

अनुगमन तथा छलफलका क्रममा गृहमन्त्री र गृहसचिवले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचनको प्रत्याभूति दिन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षा व्यवस्थासहित सबै आवश्यक तयारी प्रभावकारी रूपमा अघि बढाइने पनि उनीहरूले बताए।