‘आलोचनाको परवाह नगरी मानवीय सेवामा कर्तव्यनिष्ठ भई लाग्नुहोस्’ : गृहसचिव श्रेष्ठ
काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठका साथ लाग्न सबैलाई अनुरोध गरेका छन् । विश्व मानवीय दिवसको अवसरमाराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार ललितपुरमा गरेको...