२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जमा संयुक्त अनुगमनका क्रममा सुरक्षाकर्मीमाथि ढुंगामुढा, सशस्त्र प्रहरी घाइते

अ+ अ-

काठमाडौँ । वीरगञ्ज महानगरपालिका-आदर्शनगर क्षेत्रमा अवैध रूपमा भण्डारण गरिएको सामानबारे अनुगमन गर्न पुगेको भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि आक्रमण भएको छ। घटनामा एक जना सशस्त्र प्रहरी बलका सदस्य घाइते भएका छन् भने सरकारी सवारी साधनमा समेत क्षति पुगेको छ।

भन्सार निकायका अनुसार गैरकानुनी सामान गोदाममा राखिएको भन्ने सूचनाका आधारमा सुरक्षाको व्यवस्था मिलाई सम्बन्धित स्टोरमा अनुगमन तथा कारबाहीका लागि टोली परिचालित गरिएको थियो। सो क्रममा त्यहाँ भेला भएका केही स्थानीय व्यक्तिहरूले अचानक ढुंगामुढा गरेपछि अवस्था अशान्त बनेको थियो।

प्रहरी स्रोतका अनुसार भन्सार प्रशासनको नियमित कार्यान्वयनमा अवरोध सिर्जना गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनापछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए।