२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनमैजु क्षेत्रमा चितुवाको आक्रमणबाट दुई जना घाइते

अ+ अ-

काठमाडौँ । तारकेश्वर नगरपालिका-१० मनमैजु क्षेत्रमा आइतबार दिउँसो चितुवाको आक्रमणबाट दुई स्थानीय बासिन्दा घाइते भएका छन्। घटना मनमैजु मन्दिर नजिक करिब १ बजे भएको जनाइएको छ।

घाइते हुनेमा मनमैजु नासलचोक निवासी ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीय मायानाथ वाग्ले रहेका छन्। महर्जनको टाउको तथा बाँया हातमा सामान्य चोट लागेको छ र उनको उपचार स्थानीय शुभम् अस्पताल मा भइरहेको छ। वाग्लेको दाहिने कान र बाँया हातमा चोट लागेको छ भने उनको उपचार नेपाल आर्मी अस्पताल मा जारी रहेको जानकारी प्राप्त भएको छ।

आक्रमण गर्ने चितुवा मनमैजुस्थित ठुलो इनार नजिक अनोजमणी अधिकारीको घरभित्र प्रवेश गरेको अवस्थामा देखिएको थियो। घरभित्र वन्यजन्तु पसेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए। सुरक्षा निकाय तथा सम्बन्धित निकायले चितुवा नियन्त्रण र थप जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गरिरहेको जनाइएको छ।