२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शपथपछि प्रधानमन्त्री साहलाई रवि लामिछानेसहितका नेताहरूको बधाई

अ+ अ-

काठमाडौँ । राष्ट्रपति कार्यालय, शीतल निवासमा सम्पन्न पद तथा गोपनीयताको शपथ कार्यक्रमपछि नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई विभिन्न राजनीतिक दलका नेताहरूले बधाई दिएका छन्।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री साहलाई व्यक्तिगत रूपमा बधाई दिँदै शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम स्थलमै उनीहरुबीच आत्मीयता प्रकट गरिएको दृश्य देखिएको थियो।

प्रधानमन्त्री साह सोही दलका वरिष्ठ नेताका रूपमा रहँदै आएका छन्। शपथपछिको उक्त समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गरेका थिए।