२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्जुन कुमालको शतकमा लुम्बिनीविरुद्ध गण्डकीको सहज जित

अ+ अ-

काठमाडौँ । उत्कृष्ट लयमा रहेका ओपनर अर्जुन कुमालले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको जारी संस्करणमा दोस्रो शतक प्रहार गरेका छन् । उनको अविजित १०३ रन मद्दतमा गण्डकीले लुम्बिनीलाई ८ विकेटले हराएको छ ।

लुम्बिनीले पहिलो ब्याटिङ गर्दै दिएको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा भेट्टायो ।

कुमाल र सिब्रिन श्रेष्ठले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि गण्डकीले सहज जित प्राप्त गर्‍यो । कुमालले १३० बल खेल्दै १३ चौका र १ छक्का प्रहार गरे । सिव्रिन ४३ रन बनाएर आउट भए ।

कुमाल प्रधानमन्त्री कपको यो संस्करणमा सर्वाधिक रन बनाउने सूचअंको शीर्षस्थानमा छन् । यसअघि उनले कोशीविरूद्ध १०२ रनको शतकीय पारी खेलेका थिए ।